कति छ आजको बिदेशी मुद्राको विनिमयदर? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसीर २४ गते मंगलबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ३६ पैसा तथा बिक्रिदर ११३ रुपैयाँ ९६ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ५३ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ २४ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ २३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ३९ पैसा रहेको छ ।

मंगलबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ १४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३० पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७३ रुपैयाँ २८ पैसा तथा बिक्रिददर ३७५ रुपैयाँ २५ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०० रुपैयाँ ६६ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ २५ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?