तालको बीचमा यस्तो अवस्थामा भेटिइन् रिमा, बाबु पुगेपछि भयो भागाभाग (भिडियो)

काठमाडौं । गायक बादल लिम्बुको नयाँ गीत ‘बोलाउ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका अन्जु पन्त र बादल लिम्बुको स्वरमा रहेको गीतमा संगीत पनि बादल लिम्बुकै रहेको छ।

गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन्। गीतमा लक्ष्मु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्याम्पिएन शो मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय रहेको छ। बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?