२०७६, २४ मंसिर मंगलवार ११:२४

तालको बीचमा यस्तो अवस्थामा भेटिइन् रिमा, बाबु पुगेपछि भयो भागाभाग (भिडियो)


प्रकाशित मिति : २०७६, २४ मंसिर मंगलवार ११:२४

काठमाडौं । गायक बादल लिम्बुको नयाँ गीत ‘बोलाउ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका अन्जु पन्त र बादल लिम्बुको स्वरमा रहेको गीतमा संगीत पनि बादल लिम्बुकै रहेको छ।

गीतका शब्द भद्रकला आङबुहाङ राईले लेखेकी हुन्। गीतमा लक्ष्मु शर्मा, प्रकाश शर्मा र हाल कमेडी च्याम्पिएन शो मा होस्टका रुपमा रहेकी नायिका तथा मोडेल रिमा विश्वकर्माको अभिनय रहेको छ। बियोण्डको निर्देशनमा बनेको भिडियोमा एकदेव लिम्बु सहायक निर्देशकका रुपमा रहेका छन्।

प्रतिक्रिया दिनुहोस