१४ औं साग पाकिस्तानमा गर्ने निर्णय

काठमाडौँ । १४ औं दक्षिण एसियाली खेलकूद पाकिस्तानमा हुने भएको छ ।
दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४ औं साग पाकिस्तानमा गर्ने निर्णय गरेको हो ।

बैठकले दक्षिण एसियाली ओलम्पिक काउन्सिलको सचिवालय नेपालमा राख्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?