काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीबीच भेट वार्ता भएको छ ।
नेपालका लागि भारतीय राजदुत पुरीको कार्यकाल पूरा भएको छ । कार्यकाल सकिएपछि फर्किन लाग्नुभएका पुरीसंग सोमबार नेपालले विदाई भेट गर्नुभएको हो ।
सत्तारुढ नेकपाका विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालसँगको भेटमा नेपाल–भारत सम्बन्धको विषयमा छलफल भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया