प्रतिक्विन्टल मकवानपुर धानको मुल्य २७ सय, बिक्रिको लागी किसानको भिड

काठमाडौं । बाँके र बर्दियाको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बिक्री गर्ने कृषकको घुइँचो बढेको छ । कम्पनीले ती दुवै जिल्लाबाट अहिलेसम्म २६ हजार क्विन्टल धान खरिद गरिसकेको छ । यस वर्ष कृषि मन्त्रालयले समयमा धानको मूल्य निर्धारण गरेपछि कम्पनीमा बर्दिया र बाँकेमा धान बिक्री गर्ने कृषकको सङ्ख्या बढेको हो ।

कम्पनीले प्रतिक्विन्टल मकवानपुर धानको दुई हजार ७००, मोटा धानको दुई हजार ५३२ र मध्यम धानको दुई हजार ६७३ मूल्य निर्धारण गरेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?