यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंसीर २३ गते सोमबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ६१ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ २१ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२५ रुपैयाँ ६४ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ३१ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४६ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३० पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४६ पैसा रहेको छ ।

सोमबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २० पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ ४० पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ३८ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ३२ पैसा तथा बिक्रिददर ३०२ रुपैयाँ ९१ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?