१६ असार २०७९, बिहीवार

गठबन्धनले ४३ सिटमा उम्मेदवारी दिने

२०७४,माघ,४,बिहीवार ०६:५२

0
Shares

काठमाडौँ, ४ माघ — वाम गठबन्धनले राष्ट्रिय सभा चुनावमा ४३ सिट जित्ने आकलन गर्दै त्यति नै सिटमा मात्र उम्मेदवारी दिने भएको छ । राष्ट्रिय सभाका ५९ मध्ये ५६ सांसद निर्वाचनबाट चुनिन्छन् । तर गठबन्धनले ४३ सिटमा मात्र उम्मेदवारी दिन लागेको हो । त्यसमा एमालेले २९ र माओवादी केन्द्रले १४ उम्मेदवार उठाउने सहमति भएको छ, कान्तिपुरमा खबर छ  ।

प्रकाशित मिति: २०७४,माघ,४,बिहीवार ०६:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

गोरखा । गोरखा बजार आसपासमा दर्जनौँ फार्मेसीहरू मापदण्ड विपरीत सञ्चालन भइरहेका छन् । मापदण्ड विपरीत चलिरहेका फार्मेसीहरूमा फार्मेसिष्ट हुँदैनन्, चिकित्सकको

जनकपुर । पहिलो मधेस प्रदेश युवा महोत्सव २०७९ सुरु भएको छ । ‘समुन्नत मधेस प्रदेशका लागि साझा अठोट’ नाराका साथ

भक्तपुर । सधैं कक्षाकोठामा रहने भक्तपुरको एउटा स्कुलका विद्यार्थी बुधबार धान रोपाईमा रमाएका छन् । भक्तपुर नगरपालिका वडा नं २

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले काठमाडौंमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम

ताजा समाचार

एनआरटी र कारो एफसी भिड्दै
 २०७९,असार,१६,बिहीवार १२:२९
ओली भेट्न बालकोट पुगे वामदेव
 २०७९,असार,१६,बिहीवार १२:२७
यस्तो छ विदेशी मुद्राको विनिमयदर
 २०७९,असार,१६,बिहीवार १२:२१
लुम्बिनीमा ३३ प्रतिशत मात्र धान रोपाईं
 २०७९,असार,१६,बिहीवार १२:१४