ग्याँस लिक हुँदा ७० वर्षीय बृद्धको ज्यान गयो

काठमाडौं । ग्याँस लिक भइ आगलागी हुँदा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा विराटनगर-२ शनिहाटका अन्दाजी ७० वर्षीय जेष्ठ नागरिक जप्रसाद दाहाल रहेको छन् । काठमाडौं बसोबास गर्दै आएका उनी केही दिनअघि मात्र विराटनगर आएका थिए।
शनिवार राति आगलागी हुँदा दाहालको निधन भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?