काठमाडौं । आइतबार विहान बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक बालिका घाइते भएकी छिन् ।
ट्रकको ठक्करबाट स्कुले बालिका घाइते भएपछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरेका छन् ।
अहिले कोहलपुर–नेपालगञ्ज सडकखण्ड गाडिहरु रोकिएका छन् ।
आक्रोशित विद्यार्थीलगायतको समूह र प्रहरीबीच ढुंगा हानाहान भएको छ ।
यस अघि प्रकाशित समाचारमा बालिका घाइते हुनुपर्नेमा अन्यथा भएकाले सच्याएको छौ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया