डलर र दिनारको भाउ घट्यो, अरुको कति ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागी १ अमेरिकन डलरको खरिददर ११३ रुपैयाँ ७६ पैसा तथा बिक्रिदर ११४ रुपैयाँ ३६ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ १६ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ८३ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ २८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ४३ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ३३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ४९ पैसा रहेको छ ।

शुक्रबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७४ रुपैयाँ ६३ पैसा तथा बिक्रिददर ३७६ रुपैयाँ ६० पैसा रहेको छ । घट्यो

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०१ रुपैयाँ ७० पैसा तथा बिक्रिददर ३०३ रुपैयाँ २९ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?