काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिस्चार्ज गर्ने तयारी भइरहेको चिकित्सकले बताएका छन् ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत् ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरीएको थियो । उहाँलाई शुक्रबार डिस्चार्ज गर्ने बताइएको छ ।
प्रधानमन्त्रीको स्वास्थ्यमा धेरै सुधार आएकाले अब छिट्टै डिस्चार्ज गरीने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया