बकाठमाडौं । दाङ निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित विमलाकुमारी खत्री (वली)ले शपथ लिनुभएको छ ।
बुधबार प्रदेशसभामा समारोहकाबीच सभामुख पूर्णबहादुर घर्तीले वलीलाई शपथ दिलाउनु भएको हो ।
विमलाकुमारीका श्रीमान उत्तरकुमार वलीको सवारी दुर्घटनामा निधन भएपछि दाङमा उपनिर्वाचन भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया