काठमाडौं । मदिरा सेवन गरि बजारमा होलल्ला गर्दै हिँड्ने एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा २४ वर्षीय लक्ष्मी लावुङ लिम्बू पक्राउ रहेका छन् ।लिम्बूलाइ मंगलबार राति ताप्लेजुङकाे फुङलिङ बजारमा होहल्ला गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उनलाई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले १ हजार रुपैयाँ जरिवाना समेत भराएको छ ।
उनको स्वास्थ्य जाँच गराउँदा मादक पदार्थ सेवन गरेको भन्ने रिपोर्ट जिल्ला अस्पतालले दिएको थियो । त्यसैको आधारमा आवश्यक कारवाहीको लागि जिल्ला प्रशासन कार्यालयमा पेश गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया