काठमाडौं । चिकित्शा शिक्षा (एमबिबिएस)का विद्यार्थीहरुले परीक्षाको प्रवेश पत्र जलाएका छन् ।
विद्यार्थीसँग लिएको अतिरिक्त शुल्क फिर्ताको माग गर्दै आन्दोलनमा उत्रेका विद्यार्थीले बुधबार परीक्षाको प्रवेश पत्र जलाएका हुन् ।
बिहीबारदेखि हुने परीक्षा बहिष्कार गर्ने घोषणा गर्दै नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेजका विद्यार्थीले प्रवेश पत्र जलाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया