काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बाग्लुङमा भएको जीप दुर्घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ ।
ट्विट गर्दै भण्डारीले शोकाकूल परिवारमा समवेदना व्यक्त गर्नुभएको हो ।
उहाँले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
उहाँले सबै जनालाई दुर्घटना न्यूनीकरणमा ध्यान दिन पनि अनुरोध गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया