१३ औं साग : उसुमा दीपकले जिते स्वर्ण

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुको थाउलो नानगुनमा नेपालका दिपक हमालले स्वर्ण पदक हात पारेका छन् ।

लगनखेलस्थित आर्मी कभर्डहलमा दिपकले १९.३२ अंक ल्याएर स्वर्ण हात पारेका हुन् । भारतका साजन लामाले १९.१२ अंकका साथ रजत पदक जितेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?