अनुपमाले चुमिन कराँतेमा स्वर्ण

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा कराँते खेलाडी अनुपमा मगरले स्वर्ण पदक हात पारेकी छन् ।

६८ केजीमाथिको तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले पाकिस्तानी खेलाडीलाई ६-३ को सेटमा पराजित गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?