मन्त्रिपरिषदको बैठक ३ बजेसम्मको लागि स्थगित

काठमाडौँ, ३ माघ- मन्त्रिपरिषद् बैठक कुनै निर्णय नगरी सकिएको छ बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक ‘थप गृहकार्य गरेर बस्ने’ भन्दै दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको हो दिउँसो ३ बजे बस्ने बैठकले प्रदेश प्रमुखको विषयमा टुंगो लगाउने विश्वास लिइएको छ प्रधानमनत्री शेरबहादुर देउवा निकटहरुका अनुसार सरकारले भागबण्डामा प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?