१३ असार २०७९, सोमवार

मन्त्रिपरिषदको बैठक ३ बजेसम्मको लागि स्थगित

२०७४,माघ,३,बुधबार ०६:३०

0
Shares

काठमाडौँ, ३ माघ- मन्त्रिपरिषद् बैठक कुनै निर्णय नगरी सकिएको छ बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठक ‘थप गृहकार्य गरेर बस्ने’ भन्दै दिउँसो ३ बजेसम्मको लागि स्थगित भएको हो दिउँसो ३ बजे बस्ने बैठकले प्रदेश प्रमुखको विषयमा टुंगो लगाउने विश्वास लिइएको छ प्रधानमनत्री शेरबहादुर देउवा निकटहरुका अनुसार सरकारले भागबण्डामा प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: २०७४,माघ,३,बुधबार ०६:३०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरुको व्यवहार र आचरणमा समाजवाद नआइकन देशमा समाजवाद नआउने बताएका छन् ।

खोटाङ । कृषकलाई मल र बीउ उपलब्ध गराउन माग गर्दै राप्रपा खोटाङले कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । अभावका

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नेपाल विदेशी शक्ति राष्ट्रको क्रिडास्थल बन्न थालेको बताएका छन् । काठमाडौंमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीले २०

ताजा समाचार