काठमाडौं । जिल्लाको फालेलुङ गाउँपालिका–३, मेमेङको एक घरमा आगलागि हुँदा एक बृद्धाको ज्यान गएको छ ।
सोमबार मध्यराती आगलागि हुँदा ८५ बर्षिया बृद्धा टंकरानी थाम्सुहाङको ज्यान प्रहरीले जनाएको छ । टंकरानी घरमा एक्लै बस्दै आउनुभएको थियो । मध्यराती आगो नियन्त्रण गर्न नसकिने अवस्थामा पुगेपछि मात्र छिमेकीले थाहा पाएको बताइएको छ ।
पाँचथर प्रहरीका अनुसार आगलागि भएको घर सरसफाई गर्ने क्रममा उनको शव जलेको अवस्थामा भेटिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया