१७ असार २०७९, शुक्रवार

बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

२०७४,माघ,३,बुधबार ०५:२९

0
Shares

काठमाडौं–मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ आजको बैठकले प्रदेश प्रमुखको नियुक्ति गर्ने विश्वास गरिएको छ प्रधानमनत्री शेरबहादुर देउवा निकटहरुका अनुसार सरकारले भागबण्डामा प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्न सकेको छैन ।यस्तै प्रदेश सांसदहरुले सपथ नलिई राष्ट्रियसभाको निर्वाचन गर्न पनि संवैधानिक रुपमा अड्चन रहेको छ ।

प्रकाशित मिति: २०७४,माघ,३,बुधबार ०५:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । हरेक वर्षायाममा नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । यसवर्ष काठमाडाैं  संक्रमितहरू भेटिएका छन् । उपत्यकाका

सप्तरी । सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ५ बसविट्टी ४८ वर्षीय

बनेपा । काभ्रेको बनेपामा अस्पतालका कर्मचारी बोकेको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ४३ जना घाइते

जनकपुर । मधेस प्रदेशमा जारी प्रथम युवा महोत्सव २० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । बुधबारदेखि जनकपुरको उद्योग

ताजा समाचार

एमालेले बोलायो सचिवालय बैठक
 २०७९,असार,१७,शुक्रवार १९:५५
एक वर्षपछि मुगुमा बजार अनुगमन
 २०७९,असार,१७,शुक्रवार १८:५८
थाई स्माइलको काठमाडौं–बैंकक उडान सुरु
 २०७९,असार,१७,शुक्रवार १८:२१