बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक

काठमाडौं–मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ आजको बैठकले प्रदेश प्रमुखको नियुक्ति गर्ने विश्वास गरिएको छ प्रधानमनत्री शेरबहादुर देउवा निकटहरुका अनुसार सरकारले भागबण्डामा प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ प्रदेश प्रमुखको नियुक्ति नहुँदा निर्वाचन आयोगले मतपरिणाम घोषणा गर्न सकेको छैन ।यस्तै प्रदेश सांसदहरुले सपथ नलिई राष्ट्रियसभाको निर्वाचन गर्न पनि संवैधानिक रुपमा अड्चन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?