१६ मंसिर २०७६, सोमबार १६:४३

एडिबीको दशौँ अध्यक्षमा मासातुस्गु आस्कावा चयन


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १६:४३

काठमाडौं । एशियाली विकास बैंकको सञ्चालक समितिको आजको बैठकले जापानी प्रधानमन्त्रीका विशेष सल्लाहकार तथा अर्थमन्त्री मासातुस्गु आस्कावालाई बैंकको दशौँ अध्यक्षका रुपमा चयन गरेको छ ।

बैठकले उहाँलाई सर्वसम्मत रुपमा चयन गरेको हो । उहाँले आगामी माघ २ गतेदेखि कार्यभार सम्हाल्ने बैंकको प्रधान कार्यालय मनिलाबाट केहीबेर अघि जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । नेपाल उक्त बैंकको संस्थापक सदस्य राष्ट्र हो ।

प्रतिक्रिया दिनुहोस
डिप्रोक्स लघुवित्तद्वारा ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई लाभांश दिने भएको छ ।

बैंक ह्याकिङ प्रकरणः विदेशी ह्याकर नेपाली एजेन्ट, यसरी खुल्यो कर्तुत

काठमाडौं । बैंकको सिस्टम हृयाक गरि अनलाइन मार्फत ठगी गिरोहलाई प्रहरीले पक्राउ गरेको

मुक्तिनाथ बैंकको नयाँ व्याजदर सार्वजनिक, मुद्दति निक्षेपतर्फ १० प्रतिशत कायम

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।

साना व्यवसायीका लागि सिद्धार्थ बैंकको सरल कर्जा योजना

काठमाडौं । सिद्धार्थ बैंकले नयाँ कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले मझौला