खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्किएपछि …

काठमाडौं । काठमाडौंमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्किँदा एक जना घाइते भएका छन् ।

खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किँदा काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ जोगीकुटी मार्ग डेरा गरी बस्ने भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाह घाइते भएका हुन् ।
कुशवाहाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?