१६ मंसिर २०७६, सोमबार १३:२६

खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्किएपछि …


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १३:२६

काठमाडौं । काठमाडौंमा खाना पकाउने क्रममा ग्याँस सिलिन्डर पड्किँदा एक जना घाइते भएका छन् ।

खाना पकाउने क्रममा ग्याँस सिलिण्डर पड्किँदा काठमाडौं महानगरपालिका-५ हाँडीगाउँ जोगीकुटी मार्ग डेरा गरी बस्ने भारत घर भएका १८ वर्षीय प्रदिप कुमार कुशवाह घाइते भएका हुन् ।
कुशवाहाको शिक्षण अस्पताल महाराजगंजमा उपचारको भइरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ओपिसी सिमेन्टको गुणस्तरका बारेमा सरकारले लिएको निर्णय सच्याउन विज्ञको सुझाव

काठमाडौं । नेपाल सरकारले ओपिसी सिमेन्टको गुणस्तरका सम्बन्धमा लिएको पछिल्लो निर्णयबाट पूर्वाधार निर्माणमा

भोलीको सार्वजनिक बिदा : १४ जिल्लामा मात्रै

काठमाडौं । प्रदेश १ सरकारले भोली बिहीबार सार्वजनिक बिदा दिएको छ। उधौँली पर्व,

हिमालय एयरलाइन्सको मलेसिया पुनः सीधा उडान शुरु

काठमाडौं । हिमालय एयरलाइन्सले मलेसियाको राजधानी क्वालालम्पुरमा पुनः सीधा उडान शुरुआत गरेको छ

न्यायाधीश नियुक्ति सिफारिसको लागि न्यायपरिषद्को बैठक बस्दै

काठमाडौं । सर्वोच्च अदालतमा न्यायाधीशको रिक्त पदमा नियुक्तिको सिफारिस गर्न न्यायपरिषद्को बैठक बस्न