काठमाडौं । धरान उपमहानगरपालिका वडा नम्बर ७ को वडा अमा नेकपाका जीवन सुवेदी १ मतले विजयी हुनुभएको छ । नेकपाका जीवन सुवेदी १ मतको अन्तरमा निर्वाचित हुनुभएको हो।
नेपाली कांग्रेसका सुवर्ण पालिखेले ६२० मत ल्याउदा । नेकपा उम्मेदवार सुवेदीले ६२१ मत ल्याएर वडाध्यक्षमा जित निकाल्नुभ भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया