सोमबारका लागी यस्तो छ विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ९ पैसा तोकेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यस्ते युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ १४ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ५३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।

सोमबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६०पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७६ रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३७८ रुपैयाँ ४७ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ६९ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?