१६ मंसिर २०७६, सोमबार १०:४६

सोमबारका लागी यस्तो छ विनिमयदर


प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार १०:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ९ पैसा तोकेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यस्ते युरोपियन युरो १ को खरिददर १२६ रुपैयाँ १४ पैसा तथा बिक्रिदर १२६ रुपैयाँ ८० पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ५३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।

सोमबारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६०पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७६ रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३७८ रुपैयाँ ४७ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ६९ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ २८ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

 

प्रतिक्रिया दिनुहोस
नेप्से दोहोरो अङ्कले बढ्दा कारोवार रकम ५५ करोड नाघ्यो

काठमाडौं । धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक १० अङ्कले बढेको

डिप्रोक्स लघुवित्तद्वारा ४५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीहरुलाई लाभांश दिने भएको छ ।

निर्वाचन भएको दुई वर्ष वित्दा पनि उम्मेदवारले बुझाएनन् खर्च विवरण

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएको दुई वर्ष बितिसक्दा पनि चितवन जिल्लाका

बाख्रापालनलाई प्रवद्र्धन गर्न प्रदेश ३ सरकारले यस्तो कार्यक्रम ल्याँउदै

काठमाडौं । प्रदेश नं ३ सरकारले उन्नत जातका बाख्रापालनलाई प्रवद्र्धन गर्न विशेष कार्यक्रम