धरान उपमहानगरपालिकामा कांग्रेसको अग्रता

काठमाडौं । धरान उपमहानगरपालिकाको मेयर पदमा कांग्रेसले ३३४ अग्रता लिएको छ ।

वडा नम्बर १६ १७, १८, १९, २० को मत गणना सक्दा नेकपाका प्रकाश राईले ६४२३ र नेपाली कांग्रेसका तिलक राइले ६७५७ मत प्राप्त गरेका छन् । १६ नंं वडा यस अघि नेकपाले जितेको वडा हो ।

वडा नम्बर २०, १९, १८ र १७ को मतगणना सम्पन्न भइसक्दा नेकपाले ४७ मतले अग्रता लिएको थियो । वडा नम्बर १६ को मत गणना सम्पन्न हुदा ३३४ मतले कांग्रेसले अग्रता लिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?