विभाग स्थानान्तरण गर्न राष्ट्र बैंकले निकाल्यो यस्तो सूचना

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिभिन्न विभाग स्थानान्तरण गर्नका लागी सूचना जारी गरेको छ । बैंकको थापाथलीस्थित कार्यालय भवन निर्माणको लागी राष्ट्रिय ऋण व्यबस्थापन विभाग तथा बैंकर्स प्रशिक्षण केन्द्रको भवन स्थानान्तरण गरेको हो ।

यस्तो छ सुचना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?