२२ असार २०७९, बुधबार

बाघको छाला, हड्डीसहित दुई पक्राउ, स्कारपियो गाडीबाट यस्तो धन्दा

२०७४,माघ,२,मंगलवार १५:४५

0
Shares

गोरखा, २ माघ – तनहुँको आँबुखैरेनीबाट ध्वाँसे बाघको छाला र हड्डीसहित दुई जना पक्राउ परेका छन् पक्राउ पर्नेमा गोरखा सुलिकोट गाउँपालिकास्थित बारपाकका ३५ वर्षीय इतबहादुर घले र नुवाकोट सुनखानीका २८ वर्षीय भीमबहादुर तामाङ रहेका छन् । बा १५ च ७४५६ नं को स्कारपियो गाडी खोजतलासका क्रममा आज इप्रका आँबुखैरेनी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को संयुक्त टोलीले तीन वटा बाघको छाला र हड्डीसहित उनीहरुलाई पक्राउ गरेको हो पक्राउ परेका दुबै जनालाई वन्यजन्तु ओसारपसार ऐनअनुसार कारबाही गर्न जिल्ला वन कार्यालयमा बुझाएको प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए ।

प्रकाशित मिति: २०७४,माघ,२,मंगलवार १५:४५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नाडाका अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले सम्मानीय प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । बुधबार

काठमाडौं । भक्तपुरको चाँगुनारायणमा एक घरबाट नगद तथा सुनका विभिन्न गरगहना चोरी भएका छन् । चाँगुनारायण नगरपालिका–२ दुवाकोट फुलबारी टोलस्थित

काठमाडौं । सरकारले प्रतिनिधिसभामा विचाराधीन रहेको नागरिकतासम्बन्धी विधेयक फिर्ता लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता विधेयक फिर्ता लिने

भक्तपुर । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरमा आर्किटेक्चरका दोस्रो वर्षका विद्यार्थीहरूले बनाएको मोडेलहरूको प्रदर्शनी मंगलबार सम्पन्न भएको छ

ताजा समाचार

आज ११३ जनामा कोरोना संक्रमण पुष्टि
 २०७९,असार,२२,बुधबार १७:३६
अर्थमन्त्री शर्माले दिए राजीनामा
 २०७९,असार,२२,बुधबार १६:३०