काठमााडौं । अध्यक्ष पदका लागि उपनिर्बाचन भएको पाँचथरको फाल्गुनन्द गाउँपालिकाको मगतणना सोमबार बिहान साँढे नौ बजेदेखि सुरु भएको छ । यहाँ नेकपाले सुरुवाति अग्रता लिएको छ ।
खसेको मत – १०८२३
गनिएको मत – ८४६
नेकपा – ४०४
नेपाली काँग्रेस – ३५४
समाजवादी – ५३
राप्रपा नेपाल – ९
राप्रपा (संयुक्त) – ११
संघीय लिम्बुवान मञ्च – ५
जनमुक्ति – २
मंगोल नेशनल अर्गनाइजेशन – ०
बदर मत – ८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया