बढ्यो सुनको मुल्य, कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आइतबार सुनको मुल्यमा बृद्धि भएको छ । शुक्रबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार ३ सय रहेको थियो । तर आज तोलामा ३ सयले बृद्धि भइ प्रतितोला सुनको मुल्य ७१ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । साथै तेजावी सुनको मुल्य ७१ हजार ३ सय रहेको छ ।

तर आज चाँदीको मुल्यमा भने कुनै परिवर्तन आएको छैन । शुक्रबार प्रतितोला चाँदीको मुल्य ८ सय ५५ रहेकोमा आजपनि त्यहि मुल्य अर्थात ८ सय ५५ नै कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?