हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारका लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ९ पैसा तोकेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ५३ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६९ पैसा रहेको छ ।

आइतवारका लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४५ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६१पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७६ रुपैयाँ ४९ पैसा तथा बिक्रिददर ३७८ रुपैयाँ ४७ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ६५ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ २४ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?