माटोको ढिस्कोले पुरिएरका पाँचै जनाको मृत्यु

काठमाडौं । पोखरा महानगरपालिका २० मौजास्थित बिसौना भन्ने स्थानमा नाली क्रममा पुरिएका पाँचै जनाको मृत्यु भएको छ ।

माटोको ढिस्कोमा पुरिएर मृत्यु हुनेमा हुनेमा तोवन बस्नेत, चोगेन्द्र बुढाथोकी, गणेश ओली, सिमलाल ओलि र जीतबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?