काठमाडौं । बागलुङका बडिगाड गाउँपालिका– २ मा नेकपा विजयी भएको छ ।
यहाँ नेकपाका उम्मेदवार ढालेन्द्र शेरचन ७०४ मतका साथ विजयी हुँनुभएको छ ।
ढालेन्द्र शेरचनका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवार डिलबहादुर रानाले ४१२ मत प्राप्त गर्नुभएको छ।
त्यस्तै समाजवादी पार्टीका हरिलाल रानाले ६ मत पाएका छन् भने १२ मत बदर भएको छ ।
बडिगाड–२ यसअघि पनि नेकपाले नै जितेको ठाउँ हो ।
गत चुनावमा तत्कालिन एमालेका विष्णुप्रसाद भुषाल विजयी हुँनुभएको थियो ।
भुषाल जिल्ला समन्वय समिति बागलुङको उपप्रमुखमा निर्वाचित भएपछि उक्त स्थान रिक्त रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया