काठमाडौं । जबरजस्ती करणी आरोपमा एक बाबालाई पक्राउ गर्न जिल्ला अदातल सुनसरीले आदेश दिएको छ ।
सिद्धबाबा भनिने कृष्णदास गिरीलाई एक जना अनुयायीले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाएकी थिइन् ।
बलात्कार अभियोगमा पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदातल सुनसरीले शुक्रबार गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
बाबामाथि जबरजस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया