साग भलिबल: नेपाल र भारतबिचको खेल (फोटो फिचर)

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगिता अन्तर्गत भलिबल खेल सुरु भएको छ ।  राष्ट्रिय महिला टोलीले समूहको पहिलो खेल बंगलादेशसँग खेल्दै प्रतियागिता सुरुवात गरेको थियो । महिला टीमले बंगलादेशलाई ३–० को सोझो सेटमा हराएको थियो ।

त्यस्तै त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको दोस्रो खेलमा नेपाल भारतसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।
हेनुहोस् नेपाल र भारत बिचको खेल ७ तस्वीरमा :

 

तस्वीर: एजेन्सीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?