धनगढीमाई नगरपालिकामा शंकास्पद वस्तु फेला

काठमाडौं । नगरपालिका कार्यालयकै गेटमा शंकास्पद वस्तु फेला परेको छ ।

धनगढीमाई नगरापलिकाको गेटमा शुक्रबार बिहान झोलामा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ । शंकास्पद वस्तु कसले राख्यो भन्ने खुलेको छैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?