१२ असार २०७९, आईतवार

भारतकी गायिकाको नेपाली गीत

२०७४,माघ,२,मंगलवार ०८:०१

0
Shares

भारतकी चर्चित गायिका साधना सरगम र गायक राज खम्बुको स्वर रहेको ‘चारै दिशा बाँडिने अन्तिम मोडमा’मा बोलको गीत सार्वजनिक भएको छ । दीप गिरीको शब्द सृजना रहेको गीत म्यूजिक भिडियो सहित सार्वजनिक भएको हो भिडियोमा निराजन प्रधान र संगीता नापितले कुरेलै रोमान्स गरेका छन् । लोक प्रिय संगीतकार शिखर सन्तोषले संगीत दिएको गतिको भिडियो शान थापाले निर्देशन गरेका हुन् । सौराप लामाको छायांकन रहेको भिडियो सपिम पराजुलीले सम्पादन गरेका छन्

प्रकाशित मिति: २०७४,माघ,२,मंगलवार ०८:०१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौँ- जब दशैँ नजिकिन्छ अनि नेपाली आकाशमा चंगा उड्न थाल्छ । जब चंगा उडेको दृश्य देखिन्छ तब दशैँको आभास हुन्छ

काठमाडौंको चक्रपथबाट करिब आधा घण्टाको दूरीमा रहेको गाउँ हो, खोकना । ललितपुर वडा नम्बर २१ मा पर्ने यो गाउँ कला,

घिनघिन मादल बजाइदेऊ झ्याउरे  राम्री राम्री तरुनीलाई फकाइदेऊ रे ।। काठमाडौंको रविभवनस्थित आमाघरमा बस्दै आएकी सिन्धुपाल्चोककी कान्छी कार्कीले यो गीत

हिन्दू धर्मावलम्वीहरुको प्रमुख चाड दशैँमा विभिन्न शक्तिपीठहरुको धुमधामले पूजा गर्ने गरिन्छ । मनोइच्छा पूरा हुने आस्थाका साथ दशैँ अवधिभरि नै

ताजा समाचार

धनगढीबाट लागूऔषधसहित चार जना पक्राउ
 २०७९,असार,१२,आईतवार २०:५५