बढ्यो डलरको भाउ, हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ४७ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ७ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ३९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५४ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६८ पैसा रहेको छ ।

मंगलबारको लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै आज १ कुवेती दिनारको खरिददर ३७६ रुपैयाँ ६० पैसा तथा बिक्रिददर ३७८ रुपैयाँ ५८ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ५९ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ १८ पैसा रहेको छ ।

यस्ताे छ आजको विनिमयदर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?