१५ असार २०७९, बुधबार

देवघाटमा नुहाउने क्रममा डुबेर वृद्धको मृत्यु

२०७४,माघ,१,सोमवार ११:१२

9
Shares

चितवन, १ माघ – चितवनको भरतपुर महानगरपालिका–१ देवघाटस्थित माघी मेलामा नुहाउने क्रममा डुबेर आज एक वृद्धको मृत्यु भएको छ देवघाटस्थित झोलुङ्गे पुलमुनि त्रिशूली नदीमा नुहाउने क्रममा डुबेर चितवन रत्ननगर नगरपालिका–३ का ७८ वर्षीय पदमनाथ अधिकारीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए बिहान करिब १०ः३० बजे नुहाउने क्रममा अचानक ढुङ्गाबाट चिप्लिएर अधिकारी त्रिशूली नदीमा खसेको प्रहरीले जनाएको छ घटनास्थलबाट करिब ३०० मिटर तल त्रिशूली र कालीगण्डकीको संगम बेनीमा बगाइरहेको देखेपछि सुरक्षामा खटिएको टोलीले उनको उद्धार गरेको थियो गम्भीर अवस्थामा उद्धार गरिएका उहाँको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ । शव अहिले भरतपुर अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: २०७४,माघ,१,सोमवार ११:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । आज असार १५ अर्थात धान दिवस । नेपालमा विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा मनसुन सुरु भएसँगै देशभर

काठमाडौं। देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको

पोखरा । आज १५ असार । राष्ट्रिय धान दिवस । पोखरामा पर्यटन व्यवसायीहरुले धान दिवस भव्यताका साथ मनाउँदै छन् ।

महोत्तरी । कक्षाकोठामा पसेर अध्यापन गराउन थालेपछि निर्मला पुलामीलाई आफू शरीरिक रूपमा अपाङ्ग छु भन्ने सम्झना नै हुँदैन । साना

ताजा समाचार

आयरल्यान्डमाथि भारतको ‘क्लिन स्वीप’
 २०७९,असार,१५,बुधबार ११:१२
विम्बल्डन : नाडालको विजयी सुरुवात
 २०७९,असार,१५,बुधबार ११:०८