विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारको लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४ पैसा रहेको छ ।

त्यस्तै आजका लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ८३ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६८ पैसा रहेको छ ।

सोमबारको लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ २३ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ३९ पैसा रहेको छ ।

त्यस्तै १ कुवेती दिनारको खरिददर ३७६ रुपैयाँ ८३ पैसा तथा बिक्रिददर ३७८ रुपैयाँ ८१ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्रबैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ५६ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ १६ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?