हेर्नुहोस् सुनचाँदीको आजको बजारभाउ

काठमाडौं । नेपाली बजारमा सुन तथा चाँदीको मुल्यमा स्थिरता छाएको छ । आइतबार प्रतितोला छापावाला सुनको मुल्य ७१ हजार ६ सय रहेको थियो । आज पनि त्यहि मुल्य अर्थात ७१ हजार ६ सय नै कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यबसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य ७१ हजार ३ सय रहेको छ ।

आइतबार प्रतितोला चाँदीको मुल्य ८ सय ५५ रहेको थियो । त्यस्तै आज मुल्य स्थिर भइ त्यहि मुल्य कायम भइ कारोबार भइरहेको पनि महासंले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?