हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ४४ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ४ पैसा रहेको छ ।

त्यस्तै साउदी अरबियन रियल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ६८ पैसा रहेको छ ।

आइतबारको लागी १ कतारी रियलको खरिददर ३१ रुपैयाँ ४३ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ ।

त्यस्तै १ कुवेतियन दिनारको खरिददर ३७६ रुपैयाँ ७७ पैसा तथा बिक्रिददर ३७८ रुपैयाँ ७५ पैसा रहेको छ ।

साथै आजको लागी राष्ट्रबैंकले बहराइ दिनार १ को खरिददर ३०३ रुपैयाँ ५२ पैसा तथा बिक्रिददर ३०५ रुपैयाँ १२ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?