२२ असार २०७९, बुधबार

यी हुन् हलिउडका १० हट एण्ड बोल्ड अभिनेत्री

२०७४,माघ,१,सोमवार ०७:११

0
Shares

अभिनय र ग्ल्यामरको मावलामा एक से एक अभिनेत्री छन् हलिउडमा । ति मध्यबाट उत्कृष्ट १० अभिनेत्रीको विभिन्न एजेन्सीको सहयोगमा तयार पारिएको छ नतालया पोर्टम्याननतालयासँग अमेरिका र इजरायल दुबै देशका नागरिकता रहेका छन् । यी अभिनेत्रीलाई २०११ को चलचित्र बैंक स्वानले ओस्कर पुरस्कार दिलाएके थियो । सेन्टिमेन्टल र ग्ल्यामर भुमिका अभिनयमा उनको कोही प्रतिसप्रर्धी रहेका छैनन् मिलेना कुलिसमिलेना युक्रेनकी बाँसिन्दा हुन् । अभिनयको माध्यमले उनले करोडौ प्रशंसक पाएकी छन् । चलचित्र ‘फ्रेड्स विद बेनिफिट्स’को भुमिकाले उनी निकै चर्चामा समेत छाएकी थिइन् मरिया कोटिलार्डमरिया फ्रेन्च अभिनेत्री हुन् । मरिया फ्रेच चलचित्र अभिनयबाट पहिलो ओस्कार जित्न सफल अभिनेत्री पनि हुन् । हलिउड चलचित्र अभिनयबाट धेरैको मानजित्न सफल यी अभिनेत्रीको प्रशंसक बिस्वभर रहेका छन् । २०१७ मा उनको नाम बिस्वका सबैभन्दा सुन्दर अभिनेत्रीको लिस्टमा समेत सामिल गरिएको छ मेगन फोक्स२००१ मा चलचित्र करियर सुरु गरेकी मेगन सेक्सि अभिनेत्रीको उत्कृष्ट १० भित्र हमेसा रहने गरेकी छन् । ग्ल्यामर र बोल्ड अवतारबाट हमेसा चर्चामा रहने मेगनले कयौ हिट चलचित्रमा अभिनय गरेकी छन् स्करलेट जोहानसनअवेंजर्स सीरीजकी यी अभिनेत्री सुन्दर हुनुका साथै सतरनाक एक्सनमा पनि माहिर छिन् । बिश्वकी सबैभनदा हट अभिनेत्री हुनुको साथसाथै उनी सबैभन्दा धेरै कमाई गर्ने अभिनेत्री पनि हुन् जसिका अल्बाअमेरिका निवासी यी अभिनेत्रीले ‘फ्यान्टास्टिक फोर’ र ‘सिन सिटी’ जस्ता हिट चलचित्रमा काम गरेकी छन् । चलचित्रको अलवा टिभी शोमा पनि उनले आफ्नो जादु चलाउने गरेकी छन् ओलिविआ वाइल्डओलिविआ मोडल तथा अभिनेत्री हुन् । हलिउडकी सबैभन्दा हट अभिनेत्री मध्य एक मा पर्ने यी अभिनेत्री १० सेक्सी अभिनेत्रीको लिस्ट भित्र पनि अटाउने गरेकी छन् चार्लीज थेरोनसाउथ अफ्रिका निवासी यी अभिनेत्री लामो समयदेखि हलिउडमा राज गरिरहेकी छन् । सुन्दर त छन् नै यी अभिनेत्री । अभिनयमा पनि हरेक भुमिका निर्बाह गर्न सक्षम रहने गरेकी छन् एमा स्टोनसानै उमेरमा नाम र दाम कमाउने अभिनेत्री मध्य एमा सबैभन्दा अगाडि छिन् । ‘द विड्स आफ थे विले’बाट अभिनयमा डेब्यु गरेकी एमाले कयो हिट चलचित्र दिएकी छन् । एमाका फ्यान बिश्वभर फैलिएर रहेका छन् एन्जेलिना जोलीसुन्दर अभिनयका अलवा एक्सनका कारणले पनि एन्जेलिना बिस्वभर चिनिएकी छन् । हिट सिरिज ‘लारा क्राफ्ट’की अभिनेत्री समेत रहेकी जोली हमेशा हट एण्ड सेक्सी र सक्सेस अभिनेत्रीके सुचिमा अटाउने गरेकी छन् ।

प्रकाशित मिति: २०७४,माघ,१,सोमवार ०७:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । असार १५ अर्थात् राष्ट्रिय धान दिवस । अझ दिवस विशेषभन्दा पनि नेपाली कृषकहरुको सबैभन्दा ठूलो पर्व । ‘मानो

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले आज विभिन्न कार्यक्रम गरी आठौैँ अन्तर्राष्ट्रिय योग दिवस मनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी

काठमाडौं । विज्ञहरूका अनुसार मोटोपना क्यान्सरको उच्च जोखिमसँग सम्बन्धित छ । तर, तौल घटाउने शल्यक्रियाले क्यान्सरको जोखिम कम गर्ने एउटा

काठमाडौं । के तपाईँ धेरै अग्लो हुनुहुन्छ ? एउटा पछिल्लो अध्ययनलाई विश्वास गर्ने हो भने अग्ला मानिसलाई स्वास्थ्यसम्बन्धी दर्जनौँ समस्याको

ताजा समाचार

आज ११३ जनामा कोरोना संक्रमण पुष्टि
 २०७९,असार,२२,बुधबार १७:३६