विदेशी मुद्रा साट्नु छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । शुक्रबार अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११५ रुपैयाँ १२ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिददर १२६ रुपैयाँ ९४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ६० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

पाउण्ड एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९४ पैसा, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ४७ पैसा र बिक्रीदर २७ रुपैयाँ ६१ पैसा, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६२ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?