४ मंसिर २०७६, बुधबार १३:५०

मिस वर्ल्डमा सहभागी हुन अनुष्का श्रेष्ठ लण्डन प्रस्थान


प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार १३:५०

काठमाडौं । मिस नेपाल वर्ल्ड २०१९ विजेता अनुष्का श्रेष्ठ लण्डन प्रस्थान गरेकी छिन् । उनी बेलायतको लण्डनमा हुने मिस वर्ल्डमा सहभागी हुन बुधवार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।

गत वैशाखमा भएको मिस नेपालको प्रतियोगितामा अनुष्काले ‘मिस वर्ल्ड २०१९’ को उपाधि जित्न सफल भएकी थिइन् । उनले २४ सहभागीलाई पछि पार्दै मिस नेपालको ताल उचालेकी थिइन् ।

अनुष्काले राष्ट्रको सपनालाई आफूले लगेर जाँदा रमाइलो लागेको बताउँदै सबै नेपालीलाई आफ्नो प्रार्थनामा राख्न समेत अनुरोध गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
‘नेपाल आइडल’ सिजन–३ पुस ३ गतेबाट

काठमाडौं । ‘नेपाल आइडल’ सिजन–३ पुस ३ गतेबाट प्रशारणमा आउने भएको छ ।

अभिनेत्री श्वेताले बिहेको एक वर्षमै ‘डिभोर्स’को घोषणा गर्दै लेखिन् यस्तो स्टाटस !

काठमाडौं । बलिउड अभिनेत्री श्वेता बसु प्रसादले बिहे गरेको एक वर्षमै श्रीमानबाट अलग्गिने

तालको बीचमा यस्तो अवस्थामा भेटिइन् रिमा, बाबु पुगेपछि भयो भागाभाग (भिडियो)

काठमाडौं । गायक बादल लिम्बुको नयाँ गीत ‘बोलाउ तिमी’ म्युजिक भिडियो सार्वजनिक भएको

बिहेपछि यति खुलिन् अभिनेत्री ऋचा शर्मा (फोटोमा हेर्नुहोस् )

काठमाडौं – नेपाली सिने जगतकी बोल्ड अभिनेत्री ऋचा शर्मा विवाहको केहि दिनपछि सार्वजनिक