हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागी १ अमेरिकन डलरको खरिददर ११४ रुपैयाँ ६६ पैसा तथा बिक्रिददर ११५ रुपैयाँ २६ पैसा तोकेको छ ।

त्यस्तै साउदी अरवियन रियलको खरिददर ३० रुपैयाँ ५७ पैसा तथा बिक्रिददर ३० रुपैयाँ ७३ पैसा रहेको छ ।

साथै कतारि रियल १ को खरिददर ३१ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ ।

त्यस्तै मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७४ पैसा रहेको छ ।

साथै मंगलबारको लागी १ कुवेतीयन दिनारको खरिददर ३७७ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३७९ रुपैयाँ ५७ पैसा रहेको छ ।

साथै मंगलबारको लागी १ कुवेतीयन दिनारको खरिददर ३७७ रुपैयाँ ५९ पैसा तथा बिक्रिदर ३७९ रुपैयाँ ५७ पैसा रहेको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले आजको लागी बहराइन दिनारको खरिददर ३०४ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३०५ रुपैयाँ ६८ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?