मुम्बई– निर्देशक रामगोपाल बर्मा अहिले नयाँ फिल्म ‘गड सेक्स एण्ड ट्रुथ ’को सुटिङमा ब्यस्त छन् । यस फिल्ममा बर्मा पोर्नस्टार मिया मल्कोवाँंग काम गर्दैछन् । सन्नी लियोनीपछि मिया दोस्री अन्तर्राष्ट्रिय पोर्नस्टार हुन् मिया अहिले २६ वर्षकी भइन् । उनको जन्म अमेरिकाको क्यालिफोर्नियामा भएको थियो । पोर्नस्टार हुनुअघि उनी म्याकडोनाल्ड रेष्टुरेन्टमा काम गर्थिन्, राजधानीमा खबर छ उनले सन २०१२ मा पोर्न इन्डष्ट्री ज्वाइन गरेकी थिइन् । उनलाई उनकै स्कुले साथी नताशा मल्कोवाले पोर्न फिल्म उद्योगमा प्रवेश गराएकी थिइन् । उनले द प्रीअचेर्स डक्टर पीटर पेन, एन एक्सेल ब्राउन प्यारोडी जस्ता फिल्ममा काम गरेकी छिन् । उनले सन २०१४ मा पोर्न एक्टर डेली माउन्टेनँंग विवाह गरेकी थिइन् । मियाके भाइ जस्टिन हण्ट पनि पोर्न फिल्ममा अभिनेताको रुपमा कार्यरत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया