कुकुर पाल्नेहरु किन धेरै जिद्दी हुन्छन् ! कारण यस्तो

काठमाडौँ । तपाईले कुकुर पाल्ने गर्नुभएको छ । कुकुर पाल्ने मानिसहरु नपाल्ने मानिसहरुको तुलनामा वढी जिद्दी हुने एक अनुसन्धानका क्रममा दिएको छ । अमेरिकन हार्ट एसोसिएशन जर्नलमा प्रकाशित एक रिर्पोटका अनुसार एक मेटा एनालिसिसमा यो कुरा बाहिर आएको हो । रिसर्चका अनुसार कुकुर पाल्ने मानिसहरु नपाल्नेहरु भन्दा तुलनामा धेरै जिद्दी हुने गर्दछन् । ह्दयाघात अथवा स्ट्रोकको शिकार भइसकेका मानिसका लागि कुकुर पालन फाइदा हुने बताइएको छ । एकलै बस्ने मानिहरुका लागि यो झन फाइदा हुने दिएको छ ।

रिसर्चकर्ताका अनुसार हृदयघात (हार्ट अटैक)अथवा स्ट्रोक शिकार भएका विरामीहरुको लागि यो अनुसन्धान गरिएको थियो । यी मानिसहरुमा कुकुर पाल्ने एंव नपाल्ने दुइ सहभागिता रहेको थियो । रिसर्चमा सहभागि ह्दयाघात समस्यामा रहेका करिब १ लाख ८२ हजार मानिसहरु सँग करिब ५ प्रतिशत मानिसँग कुकुर पाल्ने गरेका थिए। यी सबै स्वीडनका नागरिक रहेका थिए । स्वीडिश नेशलन हेल्थ डाटाका अनुसार कुकुर पाल्ने एंव नपाल्ने मानिस हृदयघात एंव स्ट्रोक हुने मृत्युको संख्या कुकुर नपाल्ने मानिसहरुको तुलनामा कम रहेको थियो। यस कारण कुकुर पाल्नेमा शारीरिक गितिविधी वढी हुनुको साथै एक्लोपनको नहुने पाइएको थियो ।

रिसर्चमा पाए अनुसार कुकुर पाल्ने एंव एक्लै बस्ने मानिसहरुमा ‘हार्ट अटैक’ भएका अस्पताल भर्ना भएकाको मृत्यु ३३ प्रतिशत कमी भएको थियो । परिवारको साथमा बस्ने र कुकुर पाल्नेहरुको मृत्युको सम्भावना १५ प्रतिशत कम रहेको हुन्छ। स्ट्रोक हुनेले कुकुर पाल्ने र एक्लै बस्नेहरुको मृत्युको सम्भावना २७ प्रतिशत कम रहेको हुन्छ । उही व्यक्ति परिवारसँगै बस्छ भने कुकुर पाल्ने व्यक्तिको तुलनामा उसको स्थिति मृत्युको सम्भावना १२ प्रतिशत कम रहेको हुन्छ ।

१९५० देखि २०१९ सम्म गरिएको १० रिसर्च रिपोर्टका अनुसार एक साथ मेटा एनालिसि गरिएको थियो । कुल मिलाएर यस रिसर्चमा करिब ३८ लाख मानिसहरुको सहभागिता रहेको थियो । यस एनालिसिसका अनुसार कुकुर पाल्ने मानिस कुनै पनि बिरामीद्धारा अप्राकृतिक मृत्युबाट हुने सम्भावना कुकुर पाल्नेहरु मानिसको २४ प्रतिशत कम हुने बताइएको छ । यही कुकुर पाल्ने मानिसहरुको हृदयघात भएमा मृत्यु हुने सम्भावना कुकुर नपाल्नेको तुलनामा ६५ प्रतिशत कम रहेको हुन्छ । मुटुको बिरामी हुने सम्भावाना कुकुर पाल्ने मानिसहरुको तुलनामा ३१ प्रतिशत कम हुनेछ।

स्वीडनको उपसला यूनिवर्सिटीका प्रोफेसर टोव फॉलका अनुसार; असामयिक मृत्यु हुने एंव स्वस्थ्यमा देखिने एक्लोपन एक ठुलो समस्याको कारण रहेको हुन्छ। पुराना अनुसन्धानका समेत यो साबित भएको छ कि कुकुर पाल्नेहरु मानिसहरुले एक्लोपनको सम्भावाना कम रहेको हुन्छ । ती मानिसहरुसँगको कुराकानी धेरै हुने गर्छ। साथमा कुकुर पाल्नेहरुको शारिरिक रुपमा धेरै सक्रिय हुने गर्दछन्। रिसर्चमा कुकुर पाल्नाले ह्दयाघात र स्ट्रोक झेल भएका बिरामीहरुका लागि यो राम्रो साबित भएको छ । यसको बारेमा अहिले पनि थप अनुसन्धान भइरहेको छ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?