यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागी १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा साथै बिक्रिदर ११५ रुपैयाँ १६ पैसा रहेको छ ।

त्यस्तै सोमबारको लागी १ अष्ट्रेलियन डलरको खरिददर ७८ रुपैयाँ १३ पैसा साथै बिक्रिदर ७८ रुपैयाँ ५६ पैसा रहेको छ ।

साथै सोमबारका लागी साउदी अरवियन रियल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा तथा बिक्रिदर ३० रुपैयाँ ७१ पैसा रहेको छ ।

राष्ट्र बैंकले कतारी रियल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा तथा बिक्रिदर ३१ रुपैयाँ ६१ पैसा रहेको छ ।

साथै सोमबारको लागी १ मलेसियन रिंगिटको खरिददर २७ रुपैयाँ ५८ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ७३ पैसा रहेको छ ।

साथै सोमबार १ कुवेतीयन दिनार खरिददर ३७७ रुपैयाँ २० पैसा तथा बिक्रिदर ३७९ रुपैयाँ १८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् आजको विनिमयदर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?