बालाजुमा ९ वर्षीय बालिका बलात्कृत, एक युवक पक्राउ

काठमाडौं । काठमाडौं बालाजु बस्ने ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा तार्केश्‍वर नगरपालिका-५ लोलाङ बस्ने २५ वर्षीय कमल ढकाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

ढकालले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?