हेर्नुहोस् आजको विनिमयदर

काठमाडौं । मंसिर महिनाको एक गते आइतबारको लागी नेपाल राष्ट्र बैंकले अमेरिकन १ डलरको खरिददर ११४ रुपैयाँ ५६ पैसा तथा विक्रिदर ११५ रुपैयाँ १६ पैसा तोकेको छ ।

त्यस्तै साउदी अरवियन रियल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा तथा विक्रिदर ३० रुपैयाँ ७१ पैसा तोकेको छ ।

आइतबारको लागी राष्ट्र बैंकले कतारी रियल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा तथा विक्रिदर ३१ रुपैयाँ ६३ पैसा तोकेको छ ।

साथै राष्ट्र बैंकले थाइ भाट १ को खरिददर ३ रुपैयाँ ७९ तथा विक्रिदर ३ रुपैयाँ ८१ पैसा तोकेको छ ।

साथै आजको लागी राष्ट्र बैंकले कुवेतीयन दिनार १ को खरिददर ३७७ रुपैयाँ १४ पैसा तथा विक्रिदर ३७९ रुपैयाँ १४ पैसा तोकेको छ ।

त्यस्तै बहराइ दिनार १ को खरिददर ३०३ रुपैया ८२ पैसा तथा बिक्रिदर ३०५ रुपैयाँ ४१ पैसा रहेको छ ।

यस्तो छ आजको विनिमयदर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?